Top stories spanning politics, business, sports, world and more from each of Nepal’s major outlets today.

eKantipur eKantipur
  1. विश्व इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, ३८ जनाको मृत्यु — शक्तिशाली भूकम्प र दर्जनौं परकम्पका कारण थुप्रै भवन तथा संरचनामा ठूलो क्षति पुगेको छ। पढ्नुहोस् →
  2. राजनीति बागमतीका मुख्यमन्त्री बानियाँ राजीनामा दिने तयारीमा — एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीले विश्वासको मत नलिई राजीनामा दिने तयारी गरेको स्रोतको भनाइ। पढ्नुहोस् →
  3. प्रवास नेपालीका लागि टीपीएस सुविधा अन्त्य, अमेरिका छाड्नुपर्ने — प्रभावित नेपालीले अमेरिका छाड्नुपर्ने वा औपचारिक देशनिकाला प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ। पढ्नुहोस् →
  4. कर्णाली प्रदेश जाजरकोट पहिरो : ७ जना घाइते, २ जना सम्पर्कविहीन — भेरी नगरपालिका–२ रिसाङ र आसपासका क्षेत्रमा गएको पहिरोले क्षति पुर्‍याएको छ। पढ्नुहोस् →
  5. समाचार मनसुनी विपद्बाट ४ महिनामा ८५ को मृत्यु, बाढीपहिरोको जोखिम उस्तै — वैशाखदेखि हालसम्म बाढी, पहिरो र चट्याङका कारण ८५ जनाको मृत्यु भएको प्रहरी तथ्यांक। पढ्नुहोस् →
  6. अर्थ / वाणिज्य नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो — कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड पुग्दा खुद नाफा ८ अर्ब ८६ करोड रुपैयाँ नाघ्यो। पढ्नुहोस् →
  7. खेलकुद टेस्टको पहिलो दिन श्रीलंकाविरुद्ध भारतको बलियो सुरुवात — भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टको पहिलो दिन २ विकेट गुमाएर २८८ रन बनाएको छ। पढ्नुहोस् →
  8. फिचर १८ वर्षमा १० हजार सर्प उद्धार गर्ने सागर — १८ वर्षदेखि सर्प उद्धारमा सक्रिय अर्गलीका सागर पाण्डेयले ४० प्रजातिका १० हजारभन्दा बढी सर्प उद्धार गरेका छन्। पढ्नुहोस् →
  9. विचार देउवाका दायित्व र कर्तव्य — यतिबेला नेपाली कांग्रेस संकटापन्न अवस्थामा छ, देशलाई गणतान्त्रिक बनाउने यो पार्टी विरुद्ध चौतर्फी आक्रमण भइरहेको छ। पढ्नुहोस् →
  10. विज्ञान र प्रविधि १० वर्षपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन — मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ लोगोमा अक्षरको डिजाइनलाई परिमार्जन गरेको छ। पढ्नुहोस् →
The Kathmandu Post The Kathmandu Post
  1. National US ends TPS protection for Nepali immigrants — The move strips thousands of Nepalis of a decade-long legal safeguard that allowed them to live and work in the US. Read →
  2. National Monsoon disasters leave 85 dead as rains continue — Floods, landslides and lightning have killed 85 people since April, with fresh rain still causing deaths and displacement. Read →
  3. National Nepal's diplomatic reach narrows as key envoy vacancies drag on — Ambassador posts sit empty in over a dozen countries as appointments stall. Read →
  4. Politics Back in Nepal, Deuba seeks to reclaim Congress leadership — The former party president returns home to press his claim to the leadership amid an ongoing split. Read →
  5. Money Nepse struggles to gain momentum as investors lose Rs7 billion in wealth — The market shed 6.26 points as turnover fell, with investors cautious despite improved earnings. Read →
  6. World Twenty dead after Indonesia's magnitude-7.7 earthquake — Rescue teams have yet to reach the region closest to the epicentre as communications remain affected. Read →
  7. World Taliban mark five years in power as aid groups warn of crisis — A parade outside the former US embassy in Kabul marked what the government called "victory day." Read →
  8. Sports Nepal cricket team heads to India to prepare for ACC Premier Cup and packed Asian swing — The squad begins training in India ahead of a busy stretch of regional cricket. Read →
  9. Culture From cinema halls to social media: How Nepali films are facing a new piracy threat — As audiences record films in theatres and circulate them online, filmmakers navigate a growing piracy problem. Read →
  10. Opinion Why Nepal's new political darling is losing its spark — Democracy's goal is not to eliminate politics through expertise but to place expertise within political realms. Read →
Setopati Setopati
  1. राजनीति पार्टी रूपान्तरणको बहसप्रति ओलीको रोष, दिए 'हुल्याहाहरूले गरेको हुलदंगा' को संज्ञा — पार्टी रूपान्तरणसम्बन्धी बहसप्रति एमाले अध्यक्ष ओलीको तीव्र प्रतिक्रिया। पढ्नुहोस् →
  2. समाज अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज — दशकौंदेखि दिइँदै आएको कानुनी सुरक्षा खारेज भएसँगै हजारौं नेपाली प्रभावित। पढ्नुहोस् →
  3. समाज थवाङको पहिरोमा बेपत्ता १२ जनाकै शव फेला — रोल्पाको कोटलबारामा गएको पहिरोमा बेपत्ता सबै १२ जनाको शव फेला परेको छ। पढ्नुहोस् →
  4. ग्लोबल इन्डोनेसियाको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु — पूर्वी इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी थुप्रैको मृत्यु भएको छ। पढ्नुहोस् →
  5. बजार अर्थतन्त्र वाणिज्य बैंकहरूको नाफा ३२ प्रतिशत बढ्यो, एक नोक्सानमा — आर्थिक वर्ष २०८२-८३ मा बैंकहरूले ६९ अर्ब ७८ करोड नाफा कमाएका छन्। पढ्नुहोस् →
  6. खेलकुद नेपालको पौडी टोलीले एसियाली खेलकुदको तयारी भारतमा गर्ने — नेपाली पौडी टोलीले आसन्न २० औं एसियाली खेलकुदको तयारी बैंगलरुमा गर्ने भएको छ। पढ्नुहोस् →
  7. कला एक सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा — दक्षिण कोरियामा सबभन्दा धेरै कमाउने फिल्मध्ये एक, झन्डै दुई दर्जन प्रतिष्ठित अवार्ड जितेको। पढ्नुहोस् →
  8. विचार के हाम्रा प्राथमिक अस्पताल आफ्नो जिम्मेवारी पूरा गर्न सक्षम छन्? — प्राथमिक स्वास्थ्य सेवाको अवस्थामाथि प्रश्न उठाइएको छ। पढ्नुहोस् →
  9. राजनीति पार्टी विभाजनको पक्षमा म छैन− शंशाक कोइराला — कांग्रेस नेता शंशाक कोइरालाले पार्टी विभाजनको विरोध जनाएका छन्। पढ्नुहोस् →
  10. सम्पादकीय पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीबारे हाम्रा ५ कुरा — पत्रकारको गिरफ्तारीले उठाएका प्रश्नहरूमाथि सम्पादकीय टिप्पणी। पढ्नुहोस् →
Online Khabar Online Khabar
  1. अन्तर्राष्ट्रिय समाचार इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीसँगै बस्ती खाली गराइयो — शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी जारी गरी तटीय बस्ती खाली गराइयो। पढ्नुहोस् →
  2. प्रदेश समाचार दार्चुलामा पहिरो, ३ जना घाइते — महाकाली नगरपालिकामा गएको पहिरोले सडक अवरुद्ध र क्षति पुर्‍याएको छ। पढ्नुहोस् →
  3. प्रदेश समाचार सिरहाको कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति — विद्युतको तार सर्ट भएर आगलागी हुँदा क्षति भएको छ। पढ्नुहोस् →
  4. समाचार देउवा समूहको राष्ट्रिय भेला : शेरबहादुरको सन्देश– कांग्रेस एक होस् — निवर्तमान सभापति देउवाले पार्टी एकताका लागि आह्वान गरेका छन्। पढ्नुहोस् →
  5. समाचार एनसेलको पक्षमा सर्वोच्चको आदेश– शर्माको प्रतिवेदन सार्वजनिक नगर्नू — छानबिन प्रतिवेदन सार्वजनिक गर्न नहुने सर्वोच्च अदालतको अन्तरिम आदेश। पढ्नुहोस् →
  6. समाचार शिक्षा ऐन ल्याउनुअघि सातै प्रदेश पुगेर सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय — नयाँ शिक्षा ऐन तर्जुमा गर्नुअघि सबै प्रदेशका सरोकारवालासँग छलफल भइरहेको छ। पढ्नुहोस् →
  7. प्रवास बेलायतले वर्क परमिट लाइसेन्स खारेज गरेपछि जोखिममा नेपाली कामदार — नयाँ नियमले बेलायतमा कार्यरत नेपाली कामदारलाई असर पर्ने देखिन्छ। पढ्नुहोस् →
  8. खेलकुद जेम्सलाई जुनियर क्रिकेट लिग उपाधि — एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा भएको फाइनलमा जेम्सले उपाधि जितेको छ। पढ्नुहोस् →
  9. अन्तर्वार्ता 'केयूलाई दक्षिण एसियामै पहिचान बनाउन सक्ने विश्वविद्यालय बनाउने योजना छ' — काठमाडौं विश्वविद्यालयको भविष्यको योजनाबारे अन्तर्वार्ता। पढ्नुहोस् →
  10. समाचार सरकारले तोक्यो संवैधानिक पदाधिकारीको तलब, प्रधानन्यायाधीशको १ लाख १२ हजार — संवैधानिक निकायका पदाधिकारीहरूको नयाँ तलबमान सरकारले तोकेको छ। पढ्नुहोस् →
Nagarik News Nagarik News
  1. राजनीति सरकारको ताल यस्तै रहे मुलुकमा मध्यावधि चुनाव हुन्छ : शशांक — कांग्रेस नेता शशांक कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। पढ्नुहोस् →
  2. समाज ताल्चा विमानस्थलमा खुला सेप्टिक ट्यांकीमा डुबेर ११ वर्षीय बालकको मृत्यु — मुगुको छायाँनाथ रारा नगरपालिकास्थित विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको खुला सेप्टिक ट्यांकीमा डुबेर बालकको मृत्यु भएको छ। पढ्नुहोस् →
  3. समाज रोल्पा पहिरोबाट थप एकको शव निकालियो, मृतकको सङ्ख्या १२ पुग्यो — थवाङ गाउँपालिकाको कोटलबारामा गएको पहिरोमा बेपत्ता भएकाहरूको खोजी टुंगियो। पढ्नुहोस् →
  4. अर्थ भारतले तयारी चिया अवरोध गरेपछि उद्योग बन्दको घोषणा — वर्षमा चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चियाको बजार अनिश्चित भएको छ। पढ्नुहोस् →
  5. अर्थ नेपालकै सबैभन्दा ठूलो वित्तीय अपराध प्रकरण : ३९ व्यक्ति तथा संस्थाविरुद्ध एक खर्ब १५ अर्बभन्दा बढी बिगो दाबी — मुख्य प्रतिवादी दीपक भट्टविरुद्ध कुल २६ अर्ब ६३ करोडभन्दा बढी बिगो दाबी गरिएको छ। पढ्नुहोस् →
  6. खेल नयाँ कप्तान, नयाँ आशा : एसिया कपको ढोका खोल्ने लक्ष्य — मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपालसहित १० राष्ट्रले एसिया कप खेल्ने लक्ष्यसहित चुनौती प्रस्तुत गर्दैछन्। पढ्नुहोस् →
  7. अन्तर्राष्ट्रिय कोलम्बिया भूकम्प : मृत्यु हुनेको संख्या २८७, बेपत्ता हुने चार सय बढी — कोलम्बियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या बढेको छ। पढ्नुहोस् →
  8. अन्तर्राष्ट्रिय अमेरिकाद्वारा नेपालसहित १२ देशको टीपीएस खारेज : सात हजार नेपाली संकटमा — सन् २०१५ को महाभूकम्पपछि उपलब्ध गराइएको मानवीय सुविधा खारेज भएको छ। पढ्नुहोस् →
  9. राजनीति अप्ठ्यारो बेला नेतृत्व छाडेर हिँड्दिनँ, अर्को महाधिवेशनसम्म अध्यक्ष म नै हो : केपी ओली — पार्टीभित्रको आन्तरिक विवादबीच ओलीले नेतृत्व नछाड्ने प्रस्ट पारेका छन्। पढ्नुहोस् →
  10. खेल मेचीनगरले जित्यो 'झापा १-काठमाडौं कप फुटसल' को उपाधि — डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले दोस्रो झापा १-काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ। पढ्नुहोस् →
Annapurna Post Annapurna Post
  1. राजनीति कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदनहरू पेश — भेलामा सांगठनिक तथा राजनीतिक प्रतिवेदनहरू प्रस्तुत गरिएको छ। पढ्नुहोस् →
  2. अर्थ अर्थमन्त्रीले प्रवासी नेपालीलाई भने- नेपालमा ढुक्कसँग लगानी गर्नूहोस् — ग्वाङ्झाउमा भएको एनआरएन सम्मेलनमा भिडियो सन्देशमार्फत अर्थमन्त्रीको आग्रह। पढ्नुहोस् →
  3. समाज वीरगन्ज नाकाबाट ३ सय ७८ महिला र बालिकाको उद्धार — तीन वर्षमा मानव बेचबिखनको जोखिममा परेकाहरूको उद्धार भएको छ, प्रेम सम्बन्ध र नेटवर्किङ कम्पनी मुख्य चुनौती। पढ्नुहोस् →
  4. समाचार विमानस्थलको निर्माणाधीन टर्मिनल भवनको सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु — रारा विमानस्थलमा जम्मा भएको वर्षाको पानीमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ। पढ्नुहोस् →
  5. अर्थ नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन — पाँच दिनमै अवलोकनकर्ताको लक्ष्य पार भएको आयोजकको भनाइ। पढ्नुहोस् →

This digest is generated each day, pulling top stories across politics, business, sports, world, culture and more from each of the outlets.